कुन निकायमा जान्छ अवैध सुन ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटोबाट ल्याइने अवैध सुन विमानस्थलको भन्सार कार्यालयले जफत गर्छ । यस्तै, देशका अन्य भन्सार नाकाबाट ल्याइएको सुन समेत सोही नाकामा अवस्थित भन्सार कार्यालयले पक्राउ तथा जफत गर्ने गर्छ । तर, भन्सार छलेर अवैधरुपमा देशको सीमा भित्र छिरेको सुन भने नेपाल प्रहरीको विभिन्न निकायले पक्राउ तथा जफत गर्दै आइरहेको छ । यस्तै, समय–समयमा … Continue reading कुन निकायमा जान्छ अवैध सुन ?